औषधी/उपचार Archives | Page 62 of 74 | Khabarhub Khabarhub

कागती एक फाइदा अनेक, कुन रोगका लागि हुन्छ किफायती ?

काठमाडौं– कागती भन्ने वित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रुपमा लिन्छन् । कागती एक प्रकारको रसिलो तथा अमिलो फल हो । एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा…