Live on
Your Voice, Your Power
काठमाडौं–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का क्लिनिकल फर्माकोलोजी विभागको दोस्रो तला । जहाँ सहप्राध्यपक डा. सतीश देव ९ बजे पुग्छन् । सहप्राध्यपक डा देवलाई आईओएमको दोस्रोतलासम्म उक्लिन निकै मुस्किल पर्छ । उनी रेलिङ समाउँदै विस्तारै भर्याङको सिढी चड्छन् । देव आफ्नो सटको बटन आफैं लगाउन र अन्य व्यक्तिले जस्तो दौडिनसक्दैनन् । तर, यी सबै कुरालाई…