औषधी/उपचार « Khabarhub

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा ५२५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । नेपाली सेना रिपुमर्दन गण र शहीद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले…