Live on
Your Voice, Your Power
काठमाडौं - कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो। जसले शरीरका विभिन्न भागबाट आएको रगत सफा गरेर मुटुमा पठाउँछ।जीवनप्रणालीमा कलेजोको भूमिका प्रमुख रहन्छ। तर पछिल्लो समयको हाम्रो खानपान र जीवनशैलीका कारण कलेजोको सिरोसीस र क्यान्सरको संक्रमण बढ्दै गएको छन्। नेपाल लगायत विश्वमा युवा जनसंख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छ।…