Live on
Your Voice, Your Power
काठमाडौं–मानव शरीरको एक ग्रन्थी हो थाइराइड । यो ग्रन्थी मानव शरीरको घाँटीको बीचमा हुने गर्दछ । दायाँ र बायाँ भागमा हुने यस ग्रन्थीलाई मासुले जोडेको हुन्छ । पुतली आकारको यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि रहने भएकाले यसले शरीरका अन्य अंगलाई समेत असर पार्न सक्छ । थाइराइडले हर्मोन निकाल्ने गर्दछ । तर…