टिप्स Archives | Page 57 of 85 | Khabarhub Khabarhub

दाँतको समस्याबाट मुक्ति पाउन अपनाउनुस् यी १० उपाय

मानिसको सौन्र्दयको एक हिस्सा दाँतलाई मानिन्छ । मिलेका र सेता दाँत भएमा यसले स्वतः मानिसको ब्यक्तित्वलाई सकारात्मक प्रभाव पार्छ । तर आजकल गलत खानपान र गलत ब्यवहारका कारणले कतिपय मानिसको दाँत पहेँलो हुने, कालो कस बस्ने, कुहिने र दाँतमा पीडा हुने गर्दछ । जसको समयमा उपचार गराउनु आवश्यक हुन्छ । तथापी मानिसहरु दाँतमा आएको पिडालाई…