Live on
Your Voice, Your Power
जुम्ला- लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले आन्दोलन सुरु गरेका छन् । तलव, सेवासुविधामा भेदभाव भइरहेको हुँदा अस्पतालमा कार्यरत २२९ कर्मचारीलाई स्थायी गर्न माग गर्दै कर्मचारीले आन्दोलन सुरु गरेका हुन् । प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस सम्बन्धी प्रस्ताव यही पुस १४ गते बस्ने सिनेटको बैठकमा…