Live on
Your Voice, Your Power
काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानै देखि बिरामीको लाइन छ । बिहान ७ बजेदेखि खुलेको टेकु अस्पतालको ओपिडिमा बिहान ११ बजेसम्ममा ४ सय भन्दा बढी बिरामीले स्वास्थ्यजाँच र परामर्श लिइसक्छन्। तर बिरामीको संख्या अझै घटेको छैन । अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरेर एकसाता अघिदेखि अस्पतालले ३ वटा ज्वरो क्लिनीक नै सञ्चालन गरेको छ…