Live on
Your Voice, Your Power
काठमाडौं– डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको विषयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वपक्षिय बैठक चलिरहेको छ । एकसाताअघिदेखि डडेल्धुरामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रिएपछि सरकारले काठमाडौं ल्याउने तयारी गरेपनि असफल भएपछि सर्वपक्षिय बैठक बसेको हो । डडेल्धुराका प्रमूख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले डा केसीको समर्थक, नागरिक समाजसँग डा केसीको स्वास्थ्य उपचारको विषयमा वार्ता गरेका…