समाचार Archives | Page 400 of 407 | Khabarhub Khabarhub

इँटा किने जस्तो औषधि खरिद गर्ने नेपालको चलन गलत : मन्त्री यादव

काठमाडौं– सरकारी निकायले नियमन तथा नियन्त्रण गर्न नसक्दा स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । विश्व स्वास्थ्य दिवसको अवसरमा खबरहब डटकमले पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रका नियमक निकायले प्रभावकारी अनुगमन तथा नियन्त्रण गर्न नसक्दा समस्या समाधान हुन नसकेको बताएका हुन् । कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र…