Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले १७ औं पटक अनसन शुरुगर्ने चेतावनी दिएका छन् । सरकारले आफ्नो १५ औं अनसनमा गरेको सहमति तत्काल कार्यान्वयनको माग गर्दै डा. केसीले माग पूरा नगरे १७ औं अनसन बस्ने चेतावनी दिएका हुन् । बुधबार एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीले प्रबुद्ध नागरिकहरुको आग्रहमा १६ औं अनसनका कार्यक्रम…