मुख्य समाचार Archives | Page 100 of 322 | Khabarhub Khabarhub

मौद्रिक नीतिबाट अर्थतन्त्र उकास्न सकिन्छ

देशको अहिले अर्थतन्त्रको यथार्थ स्थिति के छ भनेर राष्ट्र बैंकको वार्षिक समीक्षा आइसकेको छ। बृहत् अर्थशास्त्र नीतिको कुरा गर्दा ब्याजदर र तरलता सँगसँगै आउँछ। यसको लागि हामीले वित्तीय नीति र मौद्रिक नीतिलाई बृहत् रूपमा हेर्नुपर्ने हुन्छ। यो दुईबाट नै अर्थतन्त्रलाई उकास्न सकिने हो। अर्थतन्त्रका लागि मौद्रिक नीति वित्तीय नीतिको पूरक जस्तै हो। व्यापार घाटा र…