मुख्य समाचार « Khabarhub

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा 

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायधीश ढकालको इजलासमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ । अदालतको आदेश अनुसार पीडित…