मुख्य समाचार « Khabarhub

संसद् विघटन ठिक भन्ने ओलीसँग एकता हुँदैन : माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्। बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग उनले ओली संसद् विघटन गरेरै मध्यावधि चुनावमा जाने दाउमा रहेको भन्दै त्यसो हुन नदिने बताएका हुन् । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। नेता नेपालले ओलीप्रति…