मुख्य समाचार « Khabarhub

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा को हुन् ?

सुर्खेत- कर्णाली प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। विसं २०२८ भदौ २८ गते चौरजहारी नगरपालिका– १४ साक्चा, नुवाकोट (साविक नुवाकोट गाविस) मा जन्मेका उनले नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वका विभिन्न मोर्चामा रहेर काम गरे। विसं २०४१ मा स्कुल पढ्दै गर्दा अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट उनको…