मुख्य समाचार Archives | Page 127 of 320 | Khabarhub Khabarhub

‘देउवा वा प्रचण्डले त्याग नगरे देश अस्थिरतातर्फ धकेलिन्छ’

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूले त्यागको भावना नदेखाए देश अस्थिरताको दलदलमा फस्ने टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहेपछि पूर्वप्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ र लचकता देखाउनुपर्ने बताएका छन्। पहिलो प्रधानमन्त्रीमा…