मुख्य समाचार « Khabarhub

श्रीलंकामा पछिल्लो पुस्ताको भविष्य नै अन्धकार

काठमाडौँ - आर्थिक दुरावस्थाको अस्तव्यस्त श्रीलङ्काका धेरै समाचार प्रकाशमा आएका छन्। इन्धनको अभाव, खाद्यान्नको अभाव तथा ऊर्जा समस्याका धेरै समाचार प्रकाशमा आए। अहिले ती कथाहरूमा धेरै दर्दनाक कथाहरू थपिएका छन्। यी समस्यामा अहिले थप समस्या थपिएका छन्। धेरै अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय पठाउन नसक्ने अवस्थामा पुगेका छन्। यसले श्रीलङ्काको पछिल्लो पुस्ताको भविष्य कता भन्ने प्रश्न…