Live on
Your Voice, Your Power
चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ । संसारमा धेरै लाग्ने समस्या भनेर रुघाखोकीलाई लिइएको चिकित्सकको भनाइ छ । यो मौसममा धेरैलाई सताउने समस्या भनेर मौसमी फ्लुलाई पनि लिएको छ । यो धेरै भाइरसको कारणले हुन्छ । त्यसैले खानपानमा ध्यान दिएर मौसमी फलफूलहरूको सेवन जस्तोः…