Live on
Your Voice, Your Power
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई पक्राउ पुर्जी जारी गरियो। पछिल्लो समय सरकारसँग भएको सम्झौता विपरीत पक्राउ पुर्जी जारी किन भयो ? शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टीमा के छलफल भइरहेको छ। यी र यस्तै विषयमा केन्द्रित भएर नेकपा विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ सँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको…