मुख्य समाचार Archives | Page 141 of 322 | Khabarhub Khabarhub

स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता

काठमाडौं – स्याङ्जा २ मा एमालेकी पदमा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवाद पछि हिजो रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका धनराज गुरुङलाई पछाडि पार्दै पदमाले अग्रता लिएकी हुन्। एमालेकी अर्याल २६ सय ४८ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले २३ सय ७८ मत पाएका छन्। अहिलेसम्म चार वटा…