मुख्य समाचार « Khabarhub

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं- लगातार दोस्रो पटक फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ। साविक विजेता फ्रान्स गएराति अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरे। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरेका थिए। फ्रान्ससँग २–०…