मुख्य समाचार Archives | Page 149 of 320 | Khabarhub Khabarhub

घण्टी बजाउँदै रवि लामिछानेको उदय

काठमाडौँ : नेपाली राजनीतिमा नयाँ कोर्सका रुपमा रवि लामिछानेको उदय हुने पक्का देखिएको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट चर्चित हुँदै राजनीतिका चर्का कुरा गर्ने लामिछानेले टेलिभिजन सेट छाडेर यसैपटक राजनीतिक मैदानमा आएका हुन् । एउटा कार्यक्रमबाट ग्यालेक्सी टेलिभिजनकै जिम्मेवारी सम्हाल्न पुगेका रवि लामिछाने स्थानीय तहको चुनावबाट हौसिएर चुनावमा होमिने निर्णय गरेका थिए । टेलिभिजन…