मुख्य समाचार « Khabarhub

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबिनै स्वतन्त्र र निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । सेन्टर फर पोलिसी रिसर्चले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा उनले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाए निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय हुने बताए…