Live on
Your Voice, Your Power
सिरहा - प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्य गर्ने सहमति भएको छ। दुवै पार्टीले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार जनताको हित, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता तथा परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउने उद्देश्यसहित यो सहकार्य गरिएको हो। यस सहकार्यअनुसार प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका…