मुख्य समाचार « Khabarhub

चुनावमा पनि ओलीको झुट र आडम्बर !

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले चुनावी प्रचार प्रसारका लागि देश दौडाहामा छन् । पछिल्लो समय कर्णाली र सुदूरपश्चिम केन्द्रित भएका ओली चुनावमा जनता र नेता कार्यकर्तालाई खुशी बनाउनेभन्दा फेरि झुट र आश्वासन दिनै समय खर्चिरहेका छन् । अनि आफ्नै कार्यकर्तामाथि वाण हानेर आडम्बरको राजनीति गरिरहेको टिप्पणी पनि भइरहेको छ…