Live on
Your Voice, Your Power
काठमाडौँ : काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । उनी ‘टीच फर नेपाल’ संस्थाका संस्थापक हुन् । यस्तै काठमाडौँ ७ मा गणेश…