मुख्य समाचार « Khabarhub

अहिलेको मान्छेमा पाचन शक्ति बलियो छैन

काठमाडौँ - आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदैछन् । आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकारहरू बनाएर खुवाउने चलन पनि छ । आज दाजु भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु राम्रो मानिन्छ । तर कतिपय अवस्थामा हाम्रो सानो लापरबाहीले पनि दाजुभाइको स्वास्थ्यमा ठुलो असर गर्न सक्छ, । त्यसैले आज…