मुख्य समाचार Archives | Page 202 of 320 | Khabarhub Khabarhub

थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परीक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै…