Live on
Your Voice, Your Power
काठमाडौँ - संविधानमा राज्य पुनसंरचनाअनुसार सातै प्रदेशमा गठन भएका सरकारको पहिलो कार्यकाल सकिन थालेको छ । संघीय सरकारले चुनावको मिति घोषणा गरेसँगै संघ र प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लागेको हो । पहिलो कार्यकालमा संघीयताको कार्यान्वयन सहज नहुँदा प्रदेश सरकारबारे विभिन्न बहस र विरोधका स्वर सुनिन थालेका छन् । प्रदेश सरकारले क्षमता र जिम्मेवारीअनुसार काम…