मुख्य समाचार « Khabarhub

प्रत्येक चारमध्ये एक जनामा मानसिक समस्या

नेपाली समाज पछिल्लो समयमा देखासिकीबाट चलिरहेको छ। चाडपर्वको समयमा खर्च, रमाइलो, मोजमस्ती धेरै गर्नुपर्छ। कसैको अभावमाथि हामीले त्यसो भन्दै गर्दा न्याय वा अन्याय के गरिरहेको छौँ भन्ने प्रश्नबाट हामी गुज्रिरहेका छौं। त्यहाँ पनि एक खालको आर्थिक दबाब छ। गरिब समुदायमा हुने खाने र सम्पन्न परिवारको प्रभाव पनि छ। यो दबाब र प्रभावको बिचबाट हामी यस्ता…