मुख्य समाचार « Khabarhub

साउदीमा एक वर्षमा २०६ नेपालीको मृत्यु, १८० शव स्वदेश पठाइयो

दोहा - आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि साउदी अरब पुगेका २०६ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको, ८ जनाको शव पठाउन बाँकी रहेको बताइएको छ। मृत्युको कारण हृदयाघातबाट…