Live on
Your Voice, Your Power
काठमाडौँ- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन्। आयोगमा कुल १३४ दल रहेका छन्। तीमध्ये ८० दलले दल दर्ता गराएका हुन्। आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए। बुधाबारसम्म दल…