Live on
Your Voice, Your Power
हङकङमा समलिङ्गी खेल भव्यताका साथ सम्पन्न भएको छ। समापन समारोहमा भव्य नृत्य कार्यक्रम समेत आयोजना भएको थियो। खेलाडी, अफिसियल र स्वयंसेवक सो कार्यक्रममा उपस्थित थिए। एक साता लामो महोत्सवमा ड्रागन बोटका स्पर्धा समावेश गरिएका थिए। समापन समारोहको भव्यताले सबैमा एक किसिमको खुसी छाएको थियो। कुनै समय यो खेल विश्वव्यापी रूपमा लोकप्रिय थियो। समलिङ्गी ओलम्पिकको अवधारणासमेत…