Live on
Your Voice, Your Power
धनगढी- सोमबार प्रस्तुत गरिएको सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले गुनासो गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न सोमबार बोलाइएको प्रदेशसभाको १०औं अधिवेशनको छैटौं बैठकमा बोल्दै सत्तापक्षका प्रदेशसभा सदस्य भरत खड्काले नीति तथा कार्यक्रममा भाषण बढी भएको बताए । उनले समाजवादको…