Live on
Your Voice, Your Power
काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका नेतृत्व फेरिएका छन् । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । सो विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ । त्यस्तै, विभागकै उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यता, आन्तरिक राजस्व विभागको महानिर्देशक पनि…