Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको संख्या ३७ करोड ५ लाखभन्दा धरै भएको हो। त्यसैगरी २४ घण्टामा १२ लाख संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४३ करोड ३ लाखभन्दा…