मुख्य समाचार « Khabarhub

युद्धमा इन्टरनेट अफवाह: टिकटकले थपियो पीडा

साथीसँगको रमाइलो मै दिन कटाउने तथा क्यारियरको बारेमा सोच्नु पर्ने उमेरमा युक्रेनका युवाको दिनचर्या अहिले फरक छ। उनीहरूले सोचका थिएनन् कि कुनै समय देशका लागि हतियार बोक्नु पर्नेहुन्छ भनेर। रुसले एकै पटक हतियार मात्र छाडेको छैन, युक्रेनको सूचना सङ्ग्रह गर्न तथा त्यहाँ अफवाह फैलाउन इन्टरनेटको प्रयोग पनि त्यत्तिकै प्रयास गरेको छ। रुसले युक्रे माथि गरेको…