Live on
Your Voice, Your Power
पछिल्लो समय चीनले एउटा नयाँ नक्सा जारी गरेको छ। प्राकृतिक स्रोत मन्त्रालयमार्फत जारी गरेको ‘स्ट्याण्डर म्याप-२०२३’ भनिएको उक्त नक्सा अहिले विवादमा छ। चीनले यो नक्सामा पछिल्लो पटक हामीले जारी गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्साको अस्थित्वलाई अस्वीकार गरिरहेको छ। केही समय अगाडि भारतले अखण्ड भारतको नक्सा जारी गर्दा हामी मौन बस्यौँ। अहिले चीनले भारतको…