मुख्य समाचार « Khabarhub

निर्णायक मोडमा एमसीसीः सहमति नबने पनि एमसीसी संसदमा टेबुल गराउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सांसदबाट अनुमोदन गराउने निर्णायक कसरत शुरु गरेका छन् । एमसीसी टेबुल गर्न समेत सत्तारुढ गठबन्धन तयार नभएपछि प्रधानमन्त्री देउवा गठबन्धननै टुटाएर भएपनि संसद्को यसैअधिवेशनमा एमसीसी टेबुल गर्ने तयारीमा जुटेका छन् । एमसीसीबाट कार्यकारी अधिकृत महमुद बाहले गत बिहीबार (फ्रेबुअरी ३) मा प्रधानमन्त्री शेरबहादुर…