मुख्य समाचार « Khabarhub

एमसीसीबारे सत्ता गठबन्धनका पाँच दलको धारणा के?

काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिन ११ दिन मात्र बाँकी छ। विशेषगरी सत्ता गठबन्धनका पाँच दलमध्ये चार दल एकातिर सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस अर्कोतिर एमसीसी संसदमा टेबल हुन सकेन । यद्यपि चार दलको धारणा भने एउटै छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए…