मुख्य समाचार « Khabarhub

प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसीमाथि छलफल हुन्छः मन्त्री बडु

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले प्रक्रियाअनुसार एमसीसी परियोजना अनुमोदनका लागि अघि बढ्ने बताए । प्रतिनिधिसभाको बैठक फागुन १२ गते बोलाइएको हो ।