Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक शुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सुरू भएको बैठकमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध लगाएको महाअभियोगको सामना गर्नेबारे निर्णय गर्ने जनाइएको छ। एमालेले हिजै प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ। संसदीय दलको बैठकले सर्वोच्च अदालतका अन्य न्यायाधिसहरुमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्ने समेत निर्णय…