मुख्य समाचार « Khabarhub

आन्तरिक उत्पादनको खपत बढाएर आयात कम गर्न सकिन्छ

यो मौद्रिक नीति आइसकेपछि यसमा ‘एसेसमेन्ट’ अथवा मूल्यांकन हामीले गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकता देखिन्छ। जस्तो साउनमा आइसकेको छ। अब साउनमा हामीले जुनजुन ‘क्राइटेरिया’ विकास गरेका छौँ। त्यसको आधारमा के कति सुधार भयो भनेर हेर्नुपर्छ। यसलाई महिनै पिच्छे हेर्नुपर्छ किनभने एसेसमेन्ट गर्ने एउटा ‘क्वाटर’को बेसिसमा यसलाई रिभ्यू गरेर ‘रिजिट’ हुनुपर्ने ठाउँमा रिजिट हुनुपर्छ। ‘फेगजिबल’ हुनुपर्ने ठाउँमा फेगजिबल…