मुख्य समाचार « Khabarhub

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आज प्रधानमन्त्रीसँग भेट भएको र आशीर्वाद ग्रहण गर्ने सौभाग्य मिलेको भन्दै सुदनले नै फेसबुकमार्फत रहेक समय राष्ट्रका लागि महत्त्वपूर्ण रहेको बताएका हुन् । जेनजी आन्दोलनको क्रममा सरकार गठनलगायत विषयमा भूमिका खेलेका उनलाई प्रधानमन्त्री कार्कीले तत्कालीन समयमा जेठो छोरो भनेर…