मुख्य समाचार « Khabarhub

महान खेलाडी जसलाई इतिहासले सम्झने छ

संसारको खेल इतिहासको सबै भन्दा महान् खेलाडी को भन्ने चर्चा सर्वत्र चलेको छ। यो सूचीमा माइकल फ्लेप्स र युसेन बोल्ट मध्ये नै बहस हुनसक्छ। यिनको चर्चा सर्वत्र रहने छ। सायद खेलकुदको इतिहास नै यी दुई खेलाडीको चर्चा बिना अपुरो रहनेछ। अन्य यस्ता केही खेलाडी छन्, जसको उपलब्धि पनि कमको छैन। ओलम्पिकमा स्वर्ण पदक जित्नु चानचुने…