Live on
Your Voice, Your Power
केही दिन अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष जस्तो खराब त यो धर्तीमै कोही छैनन् भन्नुभएको थियो। तर केही दिनअघि नेकपा ब्युँताउने कुरासम्म भनेका छन्। उनले संसदमा रहेका र बाहिर रहेका दललाई मिलाएर समाजवादी मोर्चा बनाएको केही दिनमा नै नेकपा एमालेसँगको सहकार्यमा यतिबेला पुग्नुपर्ने बाध्यता किन आइलाग्यो ? फेरि प्रचण्डको अभिव्यक्तिले संसद अवरुद्ध…