मुख्य समाचार « Khabarhub

सङ्गीतका गुरु हुतराज शर्मा

तबला, हार्बिन र रेकर्डिङ बजाउन सक्ने हुतराज शर्मा शास्त्रीय सङ्गीतमा गीतहरू गाउन सक्ने गायक हुन्। २००७ सालमा रेडियो नेपाल स्थापना भएपछिको काठमाडौंमा २० देखि २५ सालसम्मको समयमा कुनै गायक गायिकाले रेडियोमा गीत गाउनु छ वा रेडियोमा गएर गीत रेकर्डिङ गर्नुछ भन्यो भने सङ्गीत सिक्ने भन्यो भने एउटा डिजाइन सङ्गीतकारका रूपमा हुतराज शर्मालाई लिने गरिन्थ्यो। वि.सं.…