मुख्य समाचार « Khabarhub

पिसाबको इन्फेक्सन र यसको उपचार

मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। पछिल्लो समय महिलामा पिसाबको इन्फेक्सन एकदमै बढेको पाइन्छ। पिसाबको सङ्क्रमण यौन अङ्गको सरसफाई राम्री नगर्दा वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या…