Live on
Your Voice, Your Power
मैले मेरो कलेजमा ६ वटा प्रोग्राम चलाउँछु। बिएसी नर्सिङमा अहिले कोटा पुगेको छ। पोहोर पुगेको थिएन। बिएसी र एमबीबीएसको परीक्षा एउटै लियो। हाम्रो टिम पटकपटक चिकित्सा शिक्षा आयोगमा गएर बिएसी नर्सिङ पढ्नलाई अलग्गै इन्ट्रान्स लिनुपर्छ भनेको हो। एमबीबीएस पढ्ने र बिएसी नर्सिङको क्वालिटी एउटै हुँदैन । उनीहरूले अलग इन्ट्रान्स लिए र अहिले विद्यार्थी पुगे। ६…