मुख्य समाचार « Khabarhub

आयोजना छनोटमा निजी क्षेत्रले ध्यान दिनुपर्छ

हामीले परियोजनाको विषयमा धेरै कुरा गर्यौं। तर सधैं सबै परियोजना बनेन, पूर्वाधारमा चाहिने लगानी भएन, विकास भएन भनेर धेरै छलफल भइरहन्छ। यसमा धेरै पूर्वाधार बनेका पनि छन्। हामीलाई चाहिएको पूर्वाधार नबनेको स्थिति पनि छ। पुँजीको पनि अभाव देखिन्छ। झट्ट हेर्दा हामीले परियोजना छनोटमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। धेरै परियोजनाहरू बनिसकेका छन्। तर कार्यान्वयनमा आएका…