मुख्य समाचार « Khabarhub

अमेरिकाका हेर्न लायक चार स्टार

सिड्नी म्याकगाउलिन सम्भवतः अहिलेसम्मकै सबै भन्दा उत्कृष्ट एथलेटिक्स खेलाडी हुन्। ट्याक एन्ड फिल्डमा यिनको सफलतालाई हेर्नेहरू आश्चर्यमा नै छन्। आफ्नो विश्व कीर्तिमान आफैले भङ्ग गर्दै आएकी म्याकगाउलीन पछिल्लो समय चार गुणा ४ सय मिटर रिलेमा पनि सहभागी हुँदै आएकी छिन्। पेरिसमा आयोजना हुने अबको स्पर्धामा भने उनी चार सय मिटरको एकल स्पर्धामा नै कुद्ने भएकी…